निर्वाचनको पूर्वसन्ध्यामा पीटीआईद्वारा गोहर अली खानलाई नयाँ अध्यक्ष चयन
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले निर्वाचन आयोगको निर्देशनमा अन्तरपार्टी निर्वाचन गरी गोहर अली खानलाई आफ्नो नयाँ अध्यक्षमा निर्वाचित गरेको छ ।
फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गए राति साढे १० बजे ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो...
इजरायली आक्रमणबाट गाजामा थप दुईसय ४० को मृत्यु
गाजापट्टीमा इजरायली आक्रमणमा दुईसय ४० जनाको मृत्यु भएको बताएको छ । 'गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी' भएको...
लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु
लस एन्जलस । लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय समाचार च्यानलले...
पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुई जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जापानले बढी कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने
जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् ।
सोमालियामा बाढीबाट १०० जनाको मृत्यु
संयुक्त राष्ट्रसङ्घ । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीका कारण करिब ७ लाख...
दक्षिण कोरियाद्वारा जासुसी उपग्रह प्रक्षेपण
जासुसीदक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । उत्तर कोरियाको बढ्दो आणविक खतराबीच दक्षिण कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट...
इरानी प्रतिनिधिद्वारा कोप २८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू बाहिरिएका छन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले...
रुसले ‘ओशन–२०२४’ रणनीतिक सैन्य अभ्यास गर्ने
मस्को । रुसले अर्को वर्ष ‘ओशन–२०२४’ नामाक सैन्य रणनीतिक कमाण्ड र स्टाफ अभ्यास गर्ने भएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार...