Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको...

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी :  पुटिन

मस्को । युक्रेनले असैनिकीकरण गर्नेबारे वार्ता गर्न नचाहेका कारण रुसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

‘राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक’

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको...

विद्युत् बजारमा सुधारका लागि इयुले गर्यो सम्झौता

ब्रसेल्स । युरोपेली युनियन (इयु) ले जीवाश्म इन्धनमाथि निर्भरता कम गर्न र उपभोक्ता मूल्यहरूलाई स्थिर राख्न इयुको विद्युत् बजारमा सुधारका लागि बिहीबार...

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ...

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो : आरएसएफ

पेरिस । पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह...

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला...

इजरायलले भन्यो- विश्वव्यापी समर्थन होस् वा नहोस् गाजामा युद्ध जारी रहनेछ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास आतंकवाद विरुद्धको इजरायलको लडाईलाई कसैले रोक्न नसक्ने बताएका छन। उनले यो लडाइँलाई ‘वैश्विक दबाब’ले पनि रोक्न नसक्ने...

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए ।

बङ्लादेशमा रेल दुर्घटना : एकको मृत्यु, आठ घाइते

ढाका । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।