Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा ‘अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक’ क्षेप्यास्त्र प्रक्षेपण

सोल । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो...

भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

नयाँ दिल्ली । भारतको राज्य सभा र लोक सभामा गरेर आज ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले...

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो

दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट...

उत्तरपूर्वी अस्ट्रेलियामा बाढीका कारण सयौँ विस्थापित

उत्तरपूर्वी अस्ट्रेलियामा सोमबार अचानक आएको बाढीले बाटो काटेर गोहीहरूलाई सहरहरूमा बगाउँदा अलपत्र परेका बासिन्दाहरू अस्पतालको छतमा आश्रय लिएका छन् ।

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला, एकैदिन पाँच जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । कोरोनाको नयाँ सब-भ्यारियन्ट कोभिड जेएन-१ भारतको केरलामा फेला परेको भारतको स्वास्थ्य...

गाजामा हालसम्मकै सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार...

श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

कोलम्बो । श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।

मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

उलान बातोर । मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो...

माल्दिभ्सले भारतसँग जलविद्युत सम्झौता रद्द गर्ने

माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ । यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका...