Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बेइजिङमा जाडोले तोड्यो ७२ वर्षको कीर्तिमान

चीनमा अहिले निकै चिसो छ। विशेषगरी चीनको राजधानी बेइजिङमा तापक्रम शून्यभन्दा तल पुगेको छ । बेइजिङमा हिम आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ...

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

मस्को । रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते...

अष्ट्रेलियामा आँधीः १ जनाको मृत्यु १ लाख २० हजार घर बिजुलीविहीन

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको...

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो

पञ्जाब । सीमा सुरक्षा बलले यस बर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको...

पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु

कराँची। पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला...

नाइजेरियामा भएको श्रृंखलाबद्ध आक्रमणमा एकसय ६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाउँ मुसुमा गोठाला र किसानहरू...

मानव तस्करीको आशंका गरिएको विमान फ्रान्सबाट मुम्बई फिर्ता

मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमानले भारतको मुम्बई अवतरण गरेको छ । यूएईबाट निकारागुआका लागि...

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

पहिरोमा परी कङ्गोमा कम्तीमा २० जनाको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय...

पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस

मस्को । रुसले सोमबार बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई...