Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा दादुराविरुद्धको खोप अभियान शुरु

श्रीलङ्काले शनिबारदेखि दादुरा खोप अभियान शुरु गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका नौ जिल्लाका १ हजार ६ सय केन्द्रमा अभियान सञ्चालन...

बङ्गलादेशमा निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी दलद्वारा आमहड्तालको घोषणा

ढाका । बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध...

ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न पाउने-नपाउने विषयमा सर्वोच्च अदालतले निर्णय गर्ने

वाशिंगटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाउने या नपाउने भन्ने विषयको निर्णय अब सर्वोच्च अदालतले गर्ने भएको...

अस्ट्रेलियामा माइक्रोलाइट विमान दुर्घटना, पाइलटको मृत्यु

सिड्नी । पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको  छ ।  पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए...

भारतको सौर्य मिशन गन्तव्यमा

भारतले सूर्यको अवलोकनका लागि पठाएको अन्तरिक्ष मिशन शनिबार अपराह्न आफ्नो निर्धारित लक्षमा पुगेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

बङ्गलादेशमा रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक...

उत्तरी इथियोपियामा खडेरीका कारण १८ लाख मानिस प्रभावित

इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले बताएका छन् । अम्हारा क्षेत्र...

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । अक्टोबर ७ मा...

उडानका क्रममा विमानको झ्याल फुटेपछि…

वासिङ्टन । अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ । ‘फ्लाइट...

जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो, २११ जना बेपत्ता

टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी...