Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

भाडाको घरमा आगलागी हुँदा भियतनाममा ३ जनाको मृत्यु

हनोई । भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलाग हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले...

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

तेलअहिव। इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन्। इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी...

विपक्षीबिनाको निर्वाचनपछि बंगलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार...

ब्राजिलमा बस र ट्रक ठोक्किँदा २५ जनाको मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्नि नियन्त्रकहरूले जानकारी दिएका छन् ।

मोदीलाई ‘आतङ्ककारी’ भन्ने माल्दिभ्सका तीन मन्त्री निलम्बित

माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मोदीलाई ‘विदूषक’,...

म्यान्माबाट ९ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

म्यान्माले आर्थिक वर्ष २०२३/२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । चामल निर्यातबाट ४६२...

रूसद्वारा युक्रेनमा देशव्यापी हवाई आक्रमणको चेतावनी

रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन

शिका, जापान । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस...