फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त
पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । खुलारूपमा...
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाघ्याे
टोकियो । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको...
इजिप्टसँग आर्थिक सम्बन्ध मजबुत बनाउन पाकिस्तानद्वारा कायरोमा व्यापार सम्मेलन
इस्लामावाद । पाकिस्तानले इजिप्टसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन इजिप्टको राजधानी कायरोमा पाकिस्तान–अफ्रिका व्यापार सम्मेलन आयोजना गरेको पाकिस्तानी वाणिज्य मन्त्रालयले जनाएको छ ।
मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना
हनोई । भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण दुर्घटना भएको छ । स्थानीय...
बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका
वाशिङ्गटन डीसी । संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा...
सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ ।
लाओस प्रहरीले सन् २०२३ मा ६ हजारभन्दा बढी आपराधिक मुद्दा छिन्यो
भेन्टियान । लाओस प्रहरीले सन् २०२३ मा कुल ७ हजार ९९६ वटा आपराधिक मुद्दाहरू अध्ययन गरी ६ हजार ७५३ वटा मुद्दा छिनेको...
चीनमा सञ्चालित उच्च गति रेलवेको ४५ हजार किलोमिटर ट्रयाक सम्पन्न
बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको...
चिनियाँ गुप्तचरलाई संवेदनशील सूचना बेचेको आरोपमा अमेरिकी सैनिकलाई जेल सजाय
चीनलाई संवेदनशील सैन्य सूचना दिएको अभियोगमा अमेरिकी जलसेनाका एक कर्मचारीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ। उनी चिनियाँ मूलका अमेरिकी नागरिक...
चन्द्रमामा पठाइएको मानवरहित अमेरिकी रकेटमा प्राविधिक समस्या
संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेटमा केही समस्या देखापरेको छ । फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या...