जोर्डनमा ड्रोन आक्रमण, तीन अमेरिकी सैनिकको मृत्यु
वासिङ्टन । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ ।
जापान : स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो
टोकियो । जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ ।
विश्वभर दादुराको जोखिम बढेको डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको...
आचरण उल्लङ्घनको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टीद्वारा एक लाख भन्दाबढीलाई कारबाही
चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा एक लाख ७ हजार...
चीन र थाइल्याण्डबीच भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले...
मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि
मुम्बई । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता...
माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते
माले। माल्दिभ्सको संसदमा भिडन्त भएको छ। राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो।
‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी
मस्को । विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको...
नवौं पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार
नितिश कुमारले भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री पदको शपथ लिएका हुन् । मुख्यमन्त्री नितिशसँगै विजेपीका दुई जना उपमुख्यमन्त्रीसहित ८ जना मन्त्री बनेका...
भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।