Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

पाकिस्तानको सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।

केन्याको राजधानीमा भीषण आगलागी, २०० भन्दा बढी घाइते

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका...

भारतद्वारा माल्दिभ्सलाई दिने सहायता रकममा कटौती

नयाँदिल्ली । माल्दिभ्सको सुख–दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ कि अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती...

शहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने मङ्गोलियाका प्रधानमन्त्रीको प्रतिबद्धता

मंगोलियाले शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्न आफ्नो क्षेत्रीय विकासलाई प्राथमिकता दिइने प्रधानमन्त्री लुभ्सन्नमस्राई ओयुन–एर्डेनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीनको सामाजिक कल्याण परियोजनाबाट ७ हजार युद्ध प्रभावित मानिस लाभान्वित

सामाजिक कल्याण परियोजनाद्वारा चीनमा ७ हजार व्यक्ति लाभान्वित भएका छन् । दिग्गज व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापित सामाजिक कल्याण परियोजनाले सन्...

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कामय

स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । यद्यपि...

रुसी सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली–निर्देशित मिसाइल प्रयोग

युक्रेनी सेनाले गत हप्ता रुसी ११–७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली–निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

संयुक्तराष्ट्र । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

बैङ्कक । एक थाई अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानूनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको सिएनएनले...

मङ्गोलियामा ग्यास विस्फोट : पाँचजनाको मृत्यु

उलानबटोर । गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक...