मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार
मेक्सिको सिटी । मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
इथियोपियामा एक महिनाको अवधिमा चार जना सहायताकर्मीको मृत्यु
सन् २०२४ को पहिलो महिनामा इथियोपियाका विभिन्न भागमा कम्तीमा चार जना सहायताकर्मीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ...
श्रीलङ्काले विश्व बैंकबाट १५ करोड डलर ऋण लिने
श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ...
चेतावनी बत्ती ठिक गर्न टेस्लाले २२ लाख सवारी फिर्ता गर्दै
उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ । अमेरिकी सुरक्षा...
मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो
क्वालालम्पुर । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको...
चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बृद्धि
चालु आर्थिक वर्ष ( सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म ) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी...
कैँदी परेवा आठ महिनापछि रिहा
नयाँदिल्ली । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ ।
इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा
गाजा । प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार...
चीनद्वारा रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रण
बेइजिङ । चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई...
युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युत्विहीन
कीएभ, युक्रेन । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पु¥याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको...