Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

गाजाबाट दुई हजार घाइते प्यालेस्टिनी इजिप्ट प्रवेश

गाजा पट्टीमा घाइते भएका २ हजार २ सय भन्दाबढी प्यालेस्टाइनीहरू नोभेम्बरदेखि रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ...

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

बेलायत । बेलायतका राजा चार्ल्स तृतीयलाई  क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ...

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय

वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको छ ।

नाइजेरियामा विवाहका ३५ पाहुना अपहरित

उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५...

माल्दिभ्सले सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने...

उत्तर भारतमा सडक दुर्घटनामा परी छ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

ढाका । बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले वढि हो...

इजरायल–हमास युद्ध अन्त्य गर्न अमेरिकाको कुटनीतिक प्रयास जारी

गाजा पट्टी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन् ।  अक्टोबर ७ मा...

माल्दिभ्समा चिनियाँ पानीजहाज आउने विषयलाई लिएर भारत र चीनबीच तनाव

बीबीसी । अनुसन्धानमा प्रयोग गरिएको एउटा चिनियाँ पानीजहाज यसै साता माल्दिभ्स पुग्ने कुराले बेइजिङ, दिल्ली र मालेबीचको तनाव चुलिएको छ । ’शियाङ...