Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन् । रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल...

नासाद्वारा महासागर र वायुमण्डल अध्ययन गर्न नयाँ उपग्रह मिसन प्रक्षेपण

नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको छ ।

मूल्य अभिवृद्धि कर बढेपछि जनवरीमा श्रीलङ्काको राजस्वमा २५ प्रतिशतले वृद्धि

मूल्य अभिवृद्धि कर बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बताएका छन् । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा...

रुसी राष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी...

पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ सुडानी आप्रवासीको मृत्यु

ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा सुडानी आप्रवासीहरूको १३ वटा शव फेला पारेको निजी रेडियो स्टेशन मोसाइक...

जलवायु परिवर्तनको प्रभाव : पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ ।...

दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक...

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ

माल्दिभ्स । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ...

बरफको ढिस्कोमा सुतेको ध्रुवीय भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार

बीबीसी । पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेयर’को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ’वाइल्डलाइफ...

मतदान सुरु भएसँगै पाकिस्तानमा मोबाइल सेवा बन्द

कराँची । पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ । यसैबिच देशभरमा अस्थायी रूपमा मोबाइल सेवा बन्द गरिएको छ । चुनावका अघिल्ला दिनहरूमा...