ग्रीसमा आप्रवासी डुङ्गा डुब्दा आठ जनाको मृत्यु
ग्रीसको तटरक्षकले शुक्रबार एजियन सागरमा डुब्ने आप्रवासी बोकेको स्पिडबोटको खोजी गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।
पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण
पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।
भारतीय पर्यटकले श्रीलङ्काको अर्थतन्त्रलाई नयाँ आकार दिँदै
पछिल्लो समय श्रीलंका जाने भारत पर्यटकहरुको संख्या बढेको छ । जसका श्रीलङ्काको पर्यटन क्षेत्र सन् २०२४ सम्ममा २३ लाख पर्यटक भित्र्याउने आफ्नो...
रुसबाट ५०३ जनाको शव फिर्ता भएको किएभको दाबी
किएभले शुक्रबार रुसबाट मारिएका ५०३ जना युक्रेनी सैनिक सदस्यको शव प्राप्त गरेको बताएको छ । यो लडाइँको उच्च मूल्य औँल्याउने पछिल्लो शव...
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्स–रे स्पेक्ट्रोमिटर स्थापना
मस्को । रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उन्नत एक्स–रे स्पेक्ट्रोमिटर स्थापना गर्न सात घण्टाभन्दा...
चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च
चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा त्यहाँ...
क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते
जाग्रेब। क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी...
सिरियाली नयाँ नेतृत्वलाई भेट्न अमेरिकी कूटनीतिज्ञ दमास्कसमा
दमास्कस । सिरियाका नयाँ इस्लामवादी नेतृत्वको शासकलाई भेट्न अमेरिकी कूटनीतिज्ञहरू सिरियामा पुगेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या
टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबीच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको...
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
वासिङ्गटन । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ ।
पेन्टागनका...