काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् । तर, दवाव कताबाट आयो ? त्यो भने खुलाएका छैनन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्ुलाई राजीनामा दिन दवाब आएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’