सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई January 18, 2023 Share on Facebook Tweet on Twitter काठमाडाैँ । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।