काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको मुख्य सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सांसद लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेका हुन्।
मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर-३ बाट प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए।