मोरङ-२ : पछि परिन् सुजाता, एमालेका ऋषिकेशकाे अग्रता



माेरङ । झिनो मतले अग्रता लिएकी काँग्रेस नेतृ सुजाता कोइराला पुनः पछि परेकी छिन् । मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी कोइरालालाई एमालेका ऋषिकेश पोखरेलले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार पोखरेलले ४ हजार १७० मत ल्याउँदा कोइरालाले ४ हजार ५ मत ल्याएकी छिन् ।