लमजुङमा पृथ्वीसुब्बाको अग्रता, देव गुरुङ पछिपछि



लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गरेका छन् ।

कोलासोथर गाँउपालिका र दुधपोखरी गाँउपालिको गरि ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् ।


माओवादी केन्द्रका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।