धादिङमा समाजवादीलाई सुरुवाती अग्रता



काठमाडौँ । धादिङको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

तीन सय मत गणना हुँदा समाजवादीले एक सय एक सय ४४ मत पाउँदा एमालेका उम्मेदवारले एक सय ३० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १५ मत पाएको छ ।


यहाँ समाजवादीबाट राजेन्द्र पाण्डे तथा एमालेबाट भुमी त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा छ ।