भीम रावलले अछामको चन्दोदयबाट गरे मतदान



नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् ।

उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।  रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् ।