नारायणकाजी श्रेष्ठले गरे मतदान



नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् । 

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।