अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान



काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् ।

बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।