काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी चुनावी वाचा पत्र सार्वजनिक गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पात्रमा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।
साथै, शासकीय स्वरूपबारे पनि वाचा पत्रमा उल्लेख गरिएको छ । जसमा वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ ।
बाचापत्रको पूर्णपाठ :