काठमाडौँमा भूकम्पको धक्का महसुस



काठमाडाैँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।  बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।