पूर्व उपसभामुख पुष्पा भुसालले दिइन् अर्घाखाँचीबाट उम्मेदवारी



अर्घाखाँची । कांग्रेस नेता तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुसालले मनोनयन दर्ता गराएकी हुन् ।