प्रतिनिधिसभाको बैठक भोलिम्मका लागि स्थगित



काठमाडौँ । आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको संसद सचिवालयले जनाएको छ ।
बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने खुलाइएको छ ।