प्रतिनिधिसभाको बैठक स्थगित

k|ltlglw;ef a}7s sf7df8f}F, @ ebf}M k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7s . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडौँ । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कांग्रेस नेता प्रदीप गिरिको निधन भएकाले आजको बैठक सारिएको हो । आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।