न्याय परिषद्‍द्वारा २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)



काठमाडौँ । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषदको मंगलबार बसेको बैठकले आवेदन दिएका ६३ मध्ये २१ जनाको नाम सिफारिस गरेको हो।

परिषदले असार २७ मा २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेको थियो । जसमा ६३ जनाले आवेदन दिएका थिए ।


न्यायाधीशहरुको सूची

१. टेकबहादुर कार्की

२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल

४. विकास श्रेष्ठ

५. नवराज दुलाल

६. जगन्नाथ पौडेल

७. विष्णुप्रसाद रेग्मी

८. पुरुषोत्तम नेपाल

९. राजेश्वर अर्याल

१०. महेन्द्रबहादुर थापा क्षेत्री

११. भीमबहादुर निरौला

१२. रामानान्दप्रसाद अधिकारी

१३. मोहन सुवेदी

१४. सुरेशराज खनाल

१५. निर्मला सुवेदी

१६. हर्कबहादुर क्षेत्री

१७. पूर्णिमा कोइराला

१८. तारादेवी महर्जन

१९. डल्लुराम चौधरी

२०. ताराकुमारी शर्मा

२१. भगवती शर्मा ढुंगाना