माओवादी केन्द्रको केन्द्रीय समितिले पायो पूर्णता, पदाधिकारी चयन बाँकी(सूचीसहित)



काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् । ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ ।


यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो । महासचिवसहितका पदाधिकारीको भने टुंगो लगाउन भने बाँकी छ।