अब ६८ वर्षमा सामाजिक सुरक्षा भत्ता



काठमाडौँ । सरकारले अब ६८ वर्षका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्षमा झारेको जानकारी दिएका हुन् । अहिले ७० वर्ष उमेर पुगेकाहरुले मात्रै भत्ता पाउँदै आएको थिए ।