बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता



बुटवल । बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् । यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।