मन्त्री भुसालद्वारा मतदान



काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचनमा मतदान गरेकी छन् । स्थानीय तह निर्वाचनका उम्मेदवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गरेकी हुन् ।