काठमाडौँ । राष्ट्रिय न्यायिक प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा तथा खुला प्रतियोगिताद्वारा रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि ६ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।