राष्ट्रिय परिचयपत्र विवाद: पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं । राष्ट्रिय परिचयपत्र बारेको विवाद पूर्ण इजलासमा पेश गर्न सर्वाेच्चले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सो विवाद पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here