तीन घण्टा ढिलोगरी सुरु भयो एमाले सचिवालय बैठक



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केन्द्रीय मुख्यालय च्यासलमा भर्खरै सुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो । जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here