मनाङ केन्द्रविन्दु भएर भूकम्प



काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केही दिनदेखि विभिन्न जिल्ला निरन्तर भूकम्प गइरहेको छ । बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here