एमालेको दाने जग्गाविरुद्धको रिट न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा November 22, 2024 Share on Facebook Tweet on Twitter काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा उक्त रिटको पेशी तोकिएको हो ।