महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।

बुधबार भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले राजीनामाको घोषणा गरेका हुन् ।


बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here