पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा माइक्रोबस दुर्घटना हुँदा आठ घाइते



धादिङ । काठमाडौँबाट मनकामना आउँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१ – ०३० च ७६५९माइक्रोबस पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।


घाइतेमघ्ये दुईको अवस्था गम्भीर रहेको छ। भ्यान सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको प्रहरीले उद्धार गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here