चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ३ मिनेट २६ सेकेण्ड लामो उक्त ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्ने तर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । 


सरोज पौडेल निर्देशित चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको 

चलचित्र आगामी कात्तिक १५ गते प्रदर्शन हुँदैछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here