नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा



काठमाडौँ । नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना डीएसपीको सरुवा गरेको हो ।