नवरात्रको छैठौँ दिन, दक्षिणकाली मन्दिरमा दर्शनार्थीको घुइँचो



दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

तस्बिर : हरिराम भेटुवाल / रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here