थिम्पुमा पूर्वराजा ज्ञानेन्द्रलाई ‘रेडकार्पेट’



काठमाडौं । निजी भ्रमणका सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । बिहीबार पूर्वराजा शाह भुटानको राजधानी थिम्पुमा पुगेका हुन् ।

उनलाई थिम्पु विमानस्थलमा भुटानकी राजकुमारीले स्वागत गरेकी थिइन् भने विमानस्थलमा स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो । भ्रमण टोलीमा पूर्वराजासँग छोरी प्रेरणा र भतिजी शिताष्मा पनि छिन् ।


तस्बिरः रमा सिंहको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here