हुम्लामा भूकम्पको धक्का September 28, 2024 Share on Facebook Tweet on Twitter काठमाडौँ । हुम्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको थियो ।