बझाङ केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौँ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । 


भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here