राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।