चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय



काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।


सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here