६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्यो: कुनै उजुरी भए दिनू (सूचीसहित)



काठमाडौं । सरकारले ६२० जना कैदीको कैदकट्टा गर्ने भएको छ । कारागार व्यवस्था विभाग कालिकास्थानले आज एक सूचना जारी गर्दै ६२० जना कैदीको नाम सार्वजनिक गरेको छ ।

६२० जनाको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन आग्रह गरेको छ ।


यी हुन् कैदकट्टा गर्न लागिएका ६२० व्यक्ति

https://drive.google.com/file/d/1_WE0StM9VABKTgLKMZ77wNqiBQQ7fEan/preview