निजामती सेवामा महिला सहभागिता २८.५ पुग्यो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याएको छ ।

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।


उनले निजामती सेवामा महिला सहभागिता २८.५ प्रतिशत पुगेको बताएका छन् ।

यस्तै, ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले बताए । उनले कृषिमा लगानी दशक घोषणा गरिने पनि बताए ।