कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा



काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ।

संसद् सचिवालयले जनाएअनुसार सर्वोच्च अदालतको आदेशबमोजिम नै सांसद गुरुङको निलम्बन फुकुवा भएको हो ।